लौ न नि Launa Ni Lyrics – Reema Gurung

Launa Ni Lyrics – Reema Gurung

Launa Ni (लौ न नि) Lyrics – Reema Gurung: Presenting the lyrics of the song “Launa Ni (लौ न नि)” sung by Reema Gurung. The music of this song is given by Deepesh Pradhan.

Launa Ni Lyrics – Reema Gurung
Song: Launa Ni 
Singer: Reema Gurung 
Lyrics: Raman Ghimire 
Music: Deepesh Pradhan  

Launa Ni Lyrics 


ए कान्छा मलाई सुनको तारा चाहिँदैन तिम्रो माया भए

लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले बेहोस पार्यो  नि
मनभरि खुसी सजाई, मुस्कानमा मोह जगाई, मुटु यो घाइते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले  बेहोस पार्यो  नि

९तिमीले गाउँदै यसरी जिवनको गीत रसिलो, 
कसेछौ थाहै नपाई प्रितीको बन्धन कसिलो०२
मायाको दियो जलाई बचनको तीर चलाई मुटु यो घाईते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले बेहोस पार्यो  नि

९बाँच्नुको सार त्यहाँ छ, तिम्रो त्यो साथ जहाँ छ
रहर यो मेरो त्यहाँ छ, चाहाना तिम्रो जहाँ छ०२
कस्तो यो जादु चलाई, भोक र प्यास उडाई, मुटु यो घाईते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले  बेहोस पार्यो  नि
मनभरि खुसी सजाई मुस्कानमा मोह जगाई, मुटु यो घाईते पार्यो  नि
लौ न नि मलाई तिमीले मार्यो  नि, मायालु तिमीले  बेहोस पार्यो  नि
ला।।।ला।।।ला ।।। ल ।।। ल ।।।ल